सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज बिहानै सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। आज बिहान ६ः७ बजे भूकम्प गएको हो।

छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापमा पनि भूकम्मको धक्का महासुस भएको छ। अहिलेसम्म क्षतिबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।