मर्जर सुविधा पुस मसान्तसम्मका लागि थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९ असार मसान्तसम्म दिने भनी गरिएको मर्जर सुविधा पुस मसान्तसम्म लागु हुने भएको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

आर्थिक वर्ष २०७९ असार मसान्तसम्म दिने भनी गरिएको मर्जर सुविधा पुस मसान्तसम्म लागु हुने भएको छ। तर मर्जर सम्झौता भइ एकीकृत कारोबार हुनुपर्ने छ।

त्यस्तै मौद्रिक नीतिमार्फत शेयर जोखिम भार यथावत राखिएको जनाईएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शेयर जोखिम भार २५ लाखसम्मको एक सय प्रतिशत र त्यो भन्दा माथिको डेढ सय प्रतिशत राखिएको जनाएका हुन् ।

यस्तो छ चालु आवको मौद्रिक ननीतिको पूर्णपाठ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।