काठमाडौं । सरकारले (असार २६ गते, आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । सरकारले (असार २६ गते, आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire
Comment