माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । धनगढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नम्बर १२ सी गाउँका ३१ वर्षीय शैलेन्द्र रोकाया रहेका छन्।

आइतबार सोही ठाउँको काने खोलामा करेन्टबाट माछा मार्दै गर्दा करेन्ट लागेर उनी घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

घटनाबारे आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।