महिला पुरुषका लागि समान ज्यालाको व्यवस्था प्रभावकारी बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले कार्यस्थलमा हुने हिंसा रोक्नका लागि कार्यक्रम ल्याउने बताएको छ ।

साथै महिला र पुरुष कामदारलाई लिंगको आधारमा भेदभाव नहुने गरी समान ज्यालाको व्यवस्था पनि गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताए ।

यसका साथै श्रम अडिटलाई प्रभावकारी बनाउने र वालश्रम निवारण कानून प्रभावकारी बनाई सबै स्थानीय निकायलाई वालश्रम मुक्त बनाउने योजना पनि उनले सुनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।