प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । अर्थमन्त्री जनादर्न शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । 

अर्थमन्त्री जनार्दशन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

प्रधानमन्त्री रोजगारी कार्यक्रममा भने पुनर्संरचना गरिने प्रतिबद्धता गरिएको छ । देशभरका २ लाख सूचिकृत बेरोजगारलाई रोजगारी दिने कार्यक्रम पनि अघि सारिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।