रोल्पा थवाङ पाँचमा माओवादीको प्यानल नै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्तीमगर प्यानलसहित विजयी भएका हुन् ।

घर्तीले ३९५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार लुकमन रोकाले २९१ मत प्राप्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।