पूर्व आइजिपी खनाल र दुई सांसदविरुद्ध उजुरी दिन टेकु पुगे जसपाका नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सांसद डा.सुरेन्द्र यादवको ‘अपहरण’ भएको भन्दै किटानी जाहेरी दिन समाजवादी पार्टीका तर्फबाट नेता बाबुराम भट्टराई लगायत निवेदन लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेका छन्।

नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल लगायत दुई सांसदविरुद्ध अपहरण कार्यमा संलग्न रहेको भन्दै शीर्ष नेताहरु किटानी जाहेरी दिन टेकु पुगेको बताएका छन् । 

बुधबार  खनाल, नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।