चिकित्सा शिक्षा : स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थपे छ ।

आयोगले सोमबार सूचना जार्दै प्रवेश परीक्षाका लागि बैंक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जनाएको छ ।

यसअघि माघ २० गतेसम्मको म्याद तोकिएको थियो । कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालय बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।