नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज बुधबार तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक विवरणमा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी पाइएको छ ।

नयाँ जनगणना अनुसार पुरुषकोभन्दा महिलाको जनसंख्या ६ लाखले बढी रहेको छ । 

सार्वजनिक विवरणनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ । यस्तै पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।