चिडियाखाना एक साताको लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाको त्रास बढ्दै गर्दा ललितपुरमा रहेको सदर चिडियाखाना एक साताको लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार बन्द गरिएको चिडियाखाना प्रशासनले जनाएको छ।

एक हप्तापछिको अवस्था हेरेर खुल्ने नखुल्ने निर्णय गर्ने प्रशासनले जनाएको छ ।

चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने गरी यसअघि चिडियाखाना सञ्चालन गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।