थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टी, ५६२ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनयता नेपालमा कोरोना संक्रमणका नयाँ बिरामी थपिने क्रम निरन्तर बढ्दै गएको छ ।

यो अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन भने एक जनाको निधन भएको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या बढेर ३९०४४  पुगेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।