काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको हो ।
आइतबार कोरोना परिक्षण गर्दा कोरोना संक्रमण देखिएको केशव थापाले जानकारी दिए ।
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।
Comment