सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सिभिल बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

बैंकले ८ प्रतिशतले हुन आउने ८ अर्व ६४ करोड ३६ लाख ६० हजार ८४९.७९ रुपैयाँ  बराबरको बोनस सेयर र ०.२६ प्रतिशतलहुना आउने २ करोड २७ लाख ४६ हजार ४७५.९२ रुपैयाँ बराबरको नगद लाभांशमा खर्च गर्ने भएको छ ।

सञ्चालक समितिले प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती पश्चात आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।