विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९१ र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर ३९४ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ३४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।