नुवाकोट । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा रामजी पौडेल विजयी भएका छन् । उनले २ सय ७७ मत प्राप्त गरेका छन् ।
उनको निकटम प्रतिस्पर्धी ऋषि कुमार तामाङले एकसय ७० मत प्राप्त गरेका छन ।
उपसभापतिमा पौडेल प्यानलकै दिपक लामा र रबिन्द्र तामाङ विजयी भएका छन् । त्यस्तै सचिबमा पौडेल समुहकै नित्यराज ढुंगाना र सुर्यबहादुर तामाङ तथा सह–सचिब पदमा पौडेल समूहकै सुन्दर श्रेष्ठ र सचिन्द्रकुमार लामिछानेले जित हापसल गरेका छन् ।
यस्तै उपसभापतिमा पौडेल प्यानलकै दिपक लामा र रबिन्द्र तामाङ विजयी भएका छन् । त्यस्तै सचिबमा पौडेल समुहकै नित्यराज ढुंगाना र सुर्यबहादुर तामाङ तथा सह–सचिब पदमा पौडेल समूहकै सुन्दर श्रेष्ठ र सचिन्द्रकुमार लामिछानेले जित हापसल गरेका छन् ।
Comment