मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आज मंगलबार मुस्लिम समुदायलाई सरकारले सार्वजनिक बिदा दिएको छ। 

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को उपलक्ष्यमा कात्तिक २ गते (आज) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्। 

यस्तै प्रदेश २ सरकारले पनि मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।