सानिमा इक्विटी फण्डले ईकाईधनीहरूलाई ३३ प्रतिशत प्रतिफल वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटड योजना व्यवस्थापक रहि म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आफ्ना ईकाईधनीहरूका लागि प्रतिफल घोषणा गरेको छ । 

योजनाले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको ३३ प्रतिशत (करसहित)का दरले हुने आउने ४२ करोड ९० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।