कतिमा हुदैँछ कारोबार? सुन र चाँदीको भाउमा कस्तो उतारचढाव ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो बिहीबार सुनको प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।नेपाली बजारमा हिजो बिहीबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।