कोरोना भाइरस संक्रमणको नया बिरामी एकैदिन ७३ हजार थपिए, ५२ सयको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरस कारण सोमबार एकै दिन ५ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार सोमबार मात्र कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या ५ हजार २ सय २० रहेको हो । सोही दिन विश्वका २ सय ९ देश तथा क्षेत्रमा ७२ हजार ८ सय २५ जना कोरोनाक नयाँ बिरामी देखिएका छन्।

आइतबार विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ४ हजार ७ सय ३४ जनाको मृत्यु भएको थियो भने ७१ हजार ३ सय ७७ जना नयाँ बिरामी थपिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।