११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय बृद्ध पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  कृष्णपुर नगरपालिका ४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।