विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ४६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।