काठमाडौं । काठमाडौँको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै सुरक्षाकर्मी ।
उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ ।
प्रस्तुत छन् राससकर्मीले खिचेका तस्बिरहरूः






Comment