नेविसंघका पूर्व केन्द्रीय सदस्य जयराम दाहाललाई पितृ शोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्यार्थी संघ का पूर्व केन्द्रीय सदस्य  जयराम दाहाललाई पितृ शोक परेको छ । 

दाहालका  पिताको बिहिबार निधन भएको हो । बिहिबार नै त्रिशुली नदीको काशिटार घाटमा हिन्दु संस्कार अनुसार उनको दाहसंस्कार गरिएको छ। 

एक्टप्रो नेपाल परिवार पूज्जनिय पिता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरोस भनी भगवान संग प्रार्थना  गर्दछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।