सीसीएमसीको बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक बालुवाटारमा सुरु भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिव्र बढिरहेको रुपमा बेला चल्नुपर्ने कदमका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन बैठक सुरु भएको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।