पूर्वप्रधानन्यायाधीश सिंहको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधन भएको छ ।

९० वर्षे सिंहको मंगलबार साँझ ७ बजे काठमाडौं चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो उनका नाति रामकिशोर सिंहले जानकारी दिए ।

सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।