सुद्युम्न प्रसाद उपाध्याय पुन: सानिमा जीआइसीको सीईओमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

आगामी कात्तिक ६ गते कार्यकाल समाप्त हुन लागेका उनलाई थप अवधि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्मका लागि कम्पनीको सीईओ पदमा पुनर्नियुक्त गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।