प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो पठाइसकेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बताएका छन् ।

मंगलबार आयोजित प्रेस सम्मेलनमा एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै जायसवालले निम्तो पठाइएको जानकारी दिएका हुन् ।

भारत भ्रमणको तयारीका लागि प्रधानमन्त्री शाहका सल्लाहकार कुमार बेन गोप्य रूपमा नयाँ दिल्ली गएको र उच्च अधिकारीहरुसँग भेटघाट गरेको समाचार यसअघि बाहिरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।