प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले गरे पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गरेका छन्।

बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गरेका हुन्।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बिहीबार बिहान नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।