३५ तोला सुनसहित पक्राउ डीएसपी ठगबहादुर केसी बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो।

अर्थात् उनी कानुनीका रूपमा उन्मुक्ति पाए पुनर्बहाली हुने छन् । केसीमाथि ३५ तोला सुन फिर्ता गर्ने सर्तमा साढे आठ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । 

उनलाई गएको वर्ष पुसमा सुन, साढे ९ लाखको चेक र साढे आठ लाख रुपैयाँ नगदसहित सीआईबीले पक्राउ गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।