प्राइम बैंकले दियो क्यान्सर परीक्षण उपकरण जडित मोबाइल भ्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसन’लाई प्राइम कमर्सियल बैंकले परीक्षणको दायरा बढाउन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान प्रदान गरेको छ ।

संस्थाले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्‍याइरहेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले ‘नेपाल क्यान्सर केयर फाउन्डेसन लाई हस्तान्तरण गरेका हुन् ।

बैंकको सहयोगले क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गनर् सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।