भूमि आयोगले बिहीवारदेखि स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने भएको छ ।

आयोगले बुधवार एक सूचना जारी गर्दै लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गर्ने जनाएको छ ।

आयोगले विभिन्न स्थानीय तहमा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्न पुनः सुचारु गर्न लागेको सूचनामा उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।