काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन काठमाडौं क्षेत्र नं ९ बाट राप्रपाका केन्द्रीय सदस्य एवम युवा नेता देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
राप्रपाबाटै प्रदेश तर्फ (क) बाट नुरज बज्राचार्य तथा (ख) दिलीप कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

Comment