देशभर ३८ जना नयाँ संक्रमित थपिदा २६९ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ३७६ जनाको नमूना परीक्षण गर्दा देशभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २६९ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैनन् ।

मन्त्रालयका अनुसार आज देशभर कूल २ हजार ४५३ सक्रिय संक्रमित रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।