संखुवासभा बस दुर्घटनामा १० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बा.४ ख. ७३५ नम्बरको दमक जाँदै गरेको बस मादी नगरपालिका ६ सात घुम्तीमा दुर्घटनामा परेको हो । दुर्घटना बिहान साढे सात बजे भएकाे हाे ।

बस सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।