थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ६४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ ४३२ जना गरी कुल ३६३७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।