थप ५२९२ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ नमूना परीक्षणमध्ये १० हजार ३६८ पीसीआर र ५ हजार ७ सय २० जनामा गरिएकाे एन्टिजेन पिरक्षणमा पोजिटिभ देखिएको हो ।

यस्तै,संक्रमणबाट ८ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार थप ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।