कोरोनामुक्त भए पूर्व प्रहरी नायब महा निरीक्षक रमेश खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका भुतपूर्व प्रहरी नायब महा निरीक्षक रमेश  खरेल कोरोना मुक्त भएका छन् । 

उनलाई  कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गते काठमाडौंको महाराजगन्जस्थित वीरन्द्र प्रहरी अस्पताल भर्ना गरिएको थियो । उनि आज अस्पतालबाट डिस्चार्ज भएर घर जादैंछन। उनि अस्पतालको आईसियु कक्षमा बसेर उपचार गराई रहेका थिए।

भलिबलको राष्ट्रिय खेलाडी समेत रहेका खरेल नेपाल प्रहरीमा निडर प्रहरी अधिकृतका रुपमा परिचित थिए। नेपाल सरकारले सर्वेद्र खनालमा प्रहरी महानिरीक्षक नियुक्त गरेपछि खरेल राजिनामा दिएर सामाजिक अभियन्ताका रुपमा सकृय हुदैं आएका छन।

नेपाली प्रहरीबाट राजीनामा दिएका उनी सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।