उपत्यकामा थपिए ३,३४९ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार भक्तपुरमा ३३५, काठमाडौंमा २,४५८ र ललितपुरमा ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३  सय ३६ जना रहेको छ । पछिल्लो २४ घण्टामा २ सय ३ जनाले कोरोनाका कारणले ज्यान गुमाएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।