प्रहरीका ४६ जना इन्सपेक्टर डिएसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । 

आइतबार साँझ प्रहरी महानिरीक्षक शैलेश थापाको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले इन्सपेक्टर चिरञ्जीवी दाहाललाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेहरुमा रमेश बोहोरा, भोला कुमार भट्ट,सुरज कार्की  सहित ४६ जना छन् ।

हेर्नुहोस सुची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।