सेयर बजारमा उछालः दुई घण्टामै पाँच अर्ब माथिको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर कारोबारमा उछाल आएको छ । कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको बजार दुई घण्टामै पाँच अर्ब माथिको सेयर कारोबार भइसेको छ ।

आइतबार दिउँसो १ बजेर १५ मिनेट जाँदा कूल ५ अर्ब ३५ करोड ५४ लाख २५ हजार ९६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म कुल १९२ कम्पनीको १ करोड ३९ लाख २७ हजार ३ सय ३८ कित्ता सेयर किनबेच भइसकेको छ ।

यसअवधिसम्म परिसूचक ६७.८ अंकले बढेर १९६०.३३ अंकमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।