तपाईको आजको – राशिफल २०७६ माघ गते शुक्रबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनोकरि तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ प्राप्त  हुनेछ  ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo

अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । 

आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसोच्ने शक्तिको कमिले काममा असफलभै अरुको विस्वास कायम राख्न नसकिने हुदा शत्रु सङ्ग आफू पराजयय हुने धन नासहुनुको सथै पढाइमा अवरोध आउने योग सन्तानवाट पिडा हुने योग छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिबार हरुले सहयोग लगर्ने हुदा पारयले आफुलाई पछि पर्दै काम अघिढाउँन सफलत हुने आफुले अवसर पाउन गारो छै पढाइमा अरुचि बढने योग मित्र हरुले सहयोग नगर्ने घरेलु काममा अरुचि वढ्नेछ  ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिमा शक्ति नभएकोले अरुबाट आलोचना र अपमान हुने योग सरिरमा आलस्यता बढने आटेको काममा सफलता पाउन सकिनेछैन अरुको विस्वासमा काम गरेर हानि हुने योग छ  ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusखर्च बढने विबाद बढने झुटाआरोप मनोबल घटने अरुको काम धेरै गर्नु पर्ने आफ्नु काम नबन्ने संयमहुनु राम्रो आर्थिक आउने मनमा मनमा बढनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।