काठमाडौं । इजरायलको आवासीय राजदूतमा प्रा धनप्रसाद पण्डित नियुक्त भएका छन्।
सरकारको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि पण्डित राजदूत नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पण्डितलाई राजदूतमा नियुक्त गरेका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।