add

सरकारले गर्‍यो एकैपटक ४० सहसचिवको सरुवा (सूचीसहित)






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
26

काठमाडौं । सरकारले ४० जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरे हो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गरेको हो ।

सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.