add

गणतन्त्र ल्याउन आफ्नो पिताकोे महत्वपूर्ण भूमिका भन्दै राष्ट्रपतिमा सुजाताको दाबी






ActPro Nepal

|

२० माघ, २०७९

|
359

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले राष्ट्रपतिमा आफू योग्य उम्मेदवार भएको दाबी गरेकी छिन् ।

प्रमुख दलहरु राष्ट्रपतिको निर्वाचनको लागि केन्द्रित भएर छलफल गरिरहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर  आफू योग्य उम्मेदवार भएकोले सहयोग गर्न आग्रह गरेकी हुन् ।

सत्ता गठबन्धनमा राष्ट्रपति एमालेको भागमा परेको छ। पार्टी सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसँग फेरि पनि छुट्टाछुट्टै भेटेरै राष्ट्रपतिमा आफ्नो दाबी पेश गर्ने तयारी गरेकी छिन् ।

आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको कारणपनि राष्ट्रपतिमा आफ्नो दाबी स्वभाविक हुने उनको जिकिर छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.