add

ट्रेड पावरले पायो आइपीओ निष्कासनको लागि अनुमति






ActPro Nepal

|

२४ चैत, २०८१

|
182

काठमाडौं। ट्रेड पावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। कम्पनीले ट्रेड टावर गौशाला पनि निर्माण गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.