add

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने






ActPro Nepal

|

५ चैत, २०८१

|
118

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् ।

उनी यसै हप्ता गोरखा जान लागेका हुन् । शाहका संवाद सचिव डा. फणिराज पठाकले यसको जानकारी दिएका हुन् ।

'गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदै छ,' पाठकले जारी गरेको सूचनामा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.