add

नेकपा एसको कार्यविभाजन टुङ्गो आज लाग्ने






ActPro Nepal

|

३० मंसिर, २०८१

|
153

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सदस्यहरूको कार्यविभाजन आज (आइतबार) टुङ्गो लगाउने भएको छ।

शुक्रबारदेखि आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनाको सन्दर्भमा स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम जारी छ। 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार छलफलमा पार्टीको सङ्गठन सुदृढीकरण, चुनौतीहरूको सामना र राष्ट्रको हितमा पार्टीलाई सशक्त बनाउने विषयमा छलफल भइरहेको छलफल आजसम्म चल्नेछ। त्यसपछि कार्यविभाजनको काम टुङ्गो लाग्ने उनको भनाई छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.