काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।
सोमबार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विधायन व्यवस्थापन समितिको बैठक बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्न लागेको छ । दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।