add

गत वर्ष नेपालको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत






ActPro Nepal

|

३ मंसिर, २०८१

|
101

काठमाडौं ।  गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ।

गत आर्थिक वर्षमा कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ सकलन भएकोमा सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँ भएको थियो।

राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म ७३ अर्ब ढ९ करोड ९० लाख बराबरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरु चलनचल्तीकोलागि निष्काशन गरेको थियो। २०८१ असार मसान्तसम्म कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरु चलनचल्तमिा रहेका छन्।

गत आर्थिक वर्षमा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड विदेशी ऋणको लेखाङकन भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.